के हो मास्टर कार्ड ? कसरी प्राप्त गर्ने ? - Bishnul

Latest

Young Bachelor Education

BANNER 728X90

25 July 2017

के हो मास्टर कार्ड ? कसरी प्राप्त गर्ने ?

तपाईंहरुलाई ए.टि.एम. कार्ड, भिसा कार्ड एस.सि.टि. कार्ड त पक्कै पनि था होला हो, मास्टर कार्ड भनेको पनि त्यस्तै एउटा अन्तराष्ट्रिय रुपमा प्रयोगमा ल्याउन सकिने ए.टि.एम. कार्ड नै हो । यस्ता मास्टर कार्डहरु विश्व भरी (मास्टर कार्ड प्रयोग हुने ) का ए.टि.एम. काउन्टर बाट पैसा निकाल्न सकिन्छ । आजको युगमा संसारभरी एक ठाउ बाट अर्को ठाउमा पैसा पठाउन तथा बोकेर हिंड्न कोहिपनी रुचाउदैनन किन भने यस्ता ए.टि.एम. कार्ड प्रयोग गर्नमिल्ने सुबिधा संसार भरी लागु भै सकेको छ ।

आउनुहोस् आज हामी त्यसै को बारेमा आज चर्चा गर्छौ । आज भोली संसारभरी तपाईं कुनै पनि साधन र् श्रोतहरु पैसाले खरिद गर्न सकिन्छ। तर यो पैसा बोक्ने झन्झट बाट मुक्त हुनलाई ए.टि.एम. कार्डले राम्रो भूमिका पनि खेल्ने गर्दछ। अचेल तपाईंहरु प्राय सपिङ सेन्टरहरुमा कार्ड बाटै भुक्तानी गर्न सकिने सुबिधा बनाएको छ, नेपालमा पनि तपाईंहरु देख्न सक्नुहुनेछ कि ठुला-ठुला सपिङ सेन्टर हरुमा यस्ता सुबिधा छन। अझ मास्टर कार्ड भयो भने त् झन संसारभरी सजिलै रकम भुक्तानी गर्न सकिन्छ । नेपालमा पनि थुप्रै ए टि एम काउन्टर बाट मास्टर कार्ड प्रयोग गरी पैसा निकाल्न सकिन्छ ।

gambar

मास्टर कार्ड बनाउन चाहनुहुन्छ ?



  • मास्टर कार्ड कसरि बनाउने ? 
  • मास्टर कार्ड कसरि प्राप्त गर्ने ? 
  • के के चाहिन्छ ?


तपाई पनि घरमै बसेर मास्टर कार्ड बनाउने तरिकाको बारेमा जान्न चाहनुहुन्छ भने मेरो यो “ब्लगमा अबलोकन ” गर्दै गर्नुहोला, आशा छ तपाइंलाई यस पोस्ट ले सहयोग गर्यो होला । ‍‍‌

No comments:

Post a Comment