अन्तर्राष्ट्रिय मास्टर कार्ड पाउनु पाउनुहोस् २५ डलर बोनस सहित - Bishnul

Latest

Young Bachelor Education

BANNER 728X90

25 July 2017

अन्तर्राष्ट्रिय मास्टर कार्ड पाउनु पाउनुहोस् २५ डलर बोनस सहित

आजको विश्व निकै साँघुरो भयको छ।  एक सेकेन्डमा संसारभर खबर डाटा तथा मुद्राको आदान – प्रदान गर्न सकिन्छ।   तर पनि नेपालमा भने अन्तरास्ट्रिय स्तरमा कारोबार गर्न सक्ने शुबिधा भने अझै भएको छैन मैले तपाईंहरुलाई मास्टरकार्ड को बारेमा त पहिलेनै ब्लग लेखिसकेको छु। तर आज मास्टर कार्ड प्राप्त गर्ने तरिकाको बारेमा चर्चा गरौं।
इन्टरनेट बाट कुनै समान खरिद, भुक्तानी गर्न ,प्रोग्रामहरु किन्न तथा डोमेन नेम हरु खरिद गर्न साथै आफुले इन्टरनेट बाट गरेको आम्दानी लिनकोलागी हामीहरुले निकै समस्या भोग्नु परिरहेको छ .PAYPAL लाई नेपालले अझैपनि मान्यता दिन सकेको छैन अन्यथा अरुसंगनै भर परेर चर्को रकम तिरेर अरुबाटै काम गराउनुपर्ने तथा बिदेशमा हुने आफन्तलाई अनुरोध गरिरहनु पर्ने अबस्था सिर्जना भैरहेको छ।  तपाईहरुले भोग्नुभएको समस्याको समाधान स्वोरुप आज मा तपाइहरुलाई Payoneer Mastercard पायोनियर मास्टरकार्डको बारेमा जानकारी दिदै छु।

Payoneer Mastercard पायोनियर मास्टरकार्ड के हो ?

Payoneer
संसारका २०० भन्दा बढी देशहरुमा अनलाइन करोबारकालागी मास्टर कार्ड प्रयोगमा ल्याउनसक्ने मास्टर कार्ड कम्पनि Payoneer कम्पनीले बतायाको छ . यसले संसारभरका आफ्ना प्रयोगकर्ता हरुलाई निशुल्क सेवा उपलब्ध गराउदै आएको छ। त्यतिमात्र नभएर यसले BANK of AMERICA, Century Bank UK लगायत बैंक हरु लगाएत एउटा बैंक मा निशुल्क खाता पनि खोल्दिने काम गर्दछ।  नेपालमा यसको प्रयोग संसारका बिकसित मुलुकहरु बाट पैसा पठाउन तथा इन्टरनेट बाट समान खरिद गर्न डोमेन / होस्टिंग हरु किन्न प्रयोजनमा ल्याउन।  आफ्नो PAYPAL खातामा भएको रकम नेपालमै आफ्नै घर नजिकको मास्टर कार्ड काउन्टर बाट सजिलै निकाल्ननि सकिन्छ।

मास्टरकार्ड बनाउनको लागि के-के चाहिन्छ ? 

मास्टर कार्ड बनाउनको लागि तपाईलाई अरु नयाँ कुनै चीज चाहिदैन बस तपाइको कुनै पनि अंग्रेजीमा भएको नेपाल सरकारको छाप भएको परिचय पत्रहरु जस्तै :
१. नेपाली नागरिता (अंग्रेजीमा हुनुपर्ने )
२. सवारी चालक अनुमति पत्र (अंग्रेजीमा हुनुपर्ने )
३. नेपाली पासपोर्ट (अंग्रेजीमा हुनुपर्ने )
माथिका डकुमेन्टहरु मध्ये जुन कुनैको भएपनि स्क्यान कपि हुनुपर्नेछ स्क्यान सुबिधा उपलब्ध हुन सकेन भने प्रस्ट आउने गरि फोटो खिच्नुभए पनि हुनेछ | मास्टर कार्ड कसरि बनाउने ? भन्ने बारे मेरो आगामी पोस्ट हेर्दै गर्नुहोला

No comments:

Post a Comment